Kathmandu Press

सुनका गरगहना र नगद चोरी

काठमाडौं, कात्तिक ३ : काठमाडौंको नागार्जुनस्थित एक घरको कोठाबाट विभिन्न धनमाल चोरी भएको छ।नागार्जुन नगरपालिका–४ डेरा गरी बस्ने स्याङ्जा भिरकोट नगरपालिका–७ घर भएका ३६...
सुनका गरगहना र नगद चोरी

काठमाडौं, कात्तिक ३ : काठमाडौंको नागार्जुनस्थित एक घरको कोठाबाट विभिन्न धनमाल चोरी भएको छ।

नागार्जुन नगरपालिका–४ डेरा गरी बस्ने स्याङ्जा भिरकोट नगरपालिका–७ घर भएका ३६ वर्षीय दीपक अर्यालको कोठाबाट मंगलबार साँझ ५ तोला सुनका विभिन्न गरगहना र नगद १ लाख ५० हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। 

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 
 

प्रकाशित मिति: १३:३६ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्