Kathmandu Press

कोरोना अपडेट : ७९२ जनामा संक्रमण, ९१० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । त्यस अवधिमा नौ सय १० जना संक्रमणमुक्त भएका छन् ।
कोरोना अपडेट : ७९२ जनामा संक्रमण, ९१० जना संक्रमणमुक्त
Hardik ivfHardik ivf

काठमाडौं, असोज २६ : पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । त्यस अवधिमा नौ सय १० जना संक्रमणमुक्त भएका छन् ।

सात हजार ६० वटा पीसीआर परीक्षण गर्दा ६९१ र दुई हजार पाँच सय ५९ एन्टिजेन परीक्षणमा एक सय एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । नौ सय १० जना भने निको भएर घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा ६९ हजार ८२४ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

प्रकाशित मिति: १७:५५ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्