मुगुमा बस दुर्घटना : २२ को मृत्यु, १८ घाइते

null

काठमाडौं, असोज २६ : मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य १८ यात्रु घाइते भएका छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा बस दुर्घटना भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 Published Date: Tuesday, 12th October 2021 2:56:00 pm