काठमाडौं, असोज २६ : मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।
घटनामा अन्य १८ यात्रु घाइते भएका छन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा बस दुर्घटना भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।