Kathmandu Press

परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त, १ बजे सपथ

उनलाई परराष्ट्रमन्त्री नियुक्त गरेको पत्र प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पठाएको छ। 
परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त, १ बजे सपथ
Hardik ivfHardik ivf

काठमाडौं, असोज ६ : सरकारले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेको छ । उनलाई परराष्ट्रमन्त्री नियुक्त गरेको पत्र प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पठाएको छ। 

नवनियुक्त मन्त्री खड्काको शपथग्रहण शीतल निवासमा दिउँसो १ बजे हुने पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १०:२५ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्