पाटन दरबार परिसरमा अवस्थित कृष्ण मन्दिर

विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार परिसरमा अवस्थित कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका दिन दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछन् । तस्वीर : रासस

 Published Date: Thursday, 26th August 2021 12:30:00 pm