पानीपोखरी र खोपासीफाँट

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ११ बल्थलीस्थित थुम्कीडाँडाबाट देखिएको पनौती नगरपालिका–१० खोपासीमा रहेको पनौती बिजुली घरको पानीपोखरी र खोपासीफाँटमा किसानले लगाएको धान खेती। तस्वीर : रासस

 Published Date: Wednesday, 11th August 2021 7:35:00 pm