Kathmandu Press

मन्त्रालय टुंगो लगाउन बालुवाटारमा सत्ता पक्षका शीर्ष नेताको बैठक

‘पावर सेयरिङ’, मन्त्रिमण्डल विस्तारलगायत विषयमा बैठकमा छलफल गर्ने तालिका छन्। कुन दलले कुन मन्त्रालय र कति संख्यामा पाउने भन्ने विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रालय टुंगो लगाउन बालुवाटारमा सत्ता पक्षका शीर्ष नेताको बैठक
Hardik ivfHardik ivf

काठमाडौं, साउन १८ : सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी छन् ।

‘पावर सेयरिङ’, मन्त्रिमण्डल विस्तारलगायत विषयमा बैठकमा छलफल गर्ने तालिका छन् । कुन दलले कुन मन्त्रालय र कति संख्यामा पाउने भन्ने विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १७:०५ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्