Kathmandu Press

सार्वजनिक स्थलमा भीडभाड, मास्कलाई बेवास्ता (तस्वीरहरु)

कोरोना भाइरसको संक्रमण नघटे पनि सार्वजनिक स्थलमा भीडभाड हुन थालेको छ, तर मास्क भने लगाउने गरिएको छैन।
सार्वजनिक स्थलमा भीडभाड, मास्कलाई बेवास्ता (तस्वीरहरु)
तस्वीरहरु : सुजल बज्राचार्य

काठमाडौं, साउन ९ : कोरोना भाइरसको संक्रमण नघटे पनि सार्वजनिक स्थलमा भीडभाड हुन थालेको छ, तर मास्क भने लगाउने गरिएको छैन।

निषेधाज्ञा खुकुलो भएसँगै सार्वजनिक स्थलमा भीडभाड बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहर आउने चेतावनी दिँदै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

तर, भीडभाडमा जाँदा पनि कतिपयले मास्क लगाउने नै गरेका छैनन्। कतिपयले चिउँडोभन्दा तल लगाउने गरेका छन्। वसन्तपुर दरबार र हनुमानढोका क्षेत्रका केही दृश्यः

 

प्रकाशित मिति: ०७:२० बजे, शनिबार, साउन ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्