Kathmandu Press

कार्यसम्पादन समितिको बैठक डाक्न महामन्त्री राणाले लेखे अध्यक्ष लिङ्देनलाई पत्र 

महामनत्री राणाले आइतबार अध्यक्ष लिङ्देनलाई पत्र लेखर चेतावनीको शैलीमा कार्यसम्पादन समितिको बैठक बोलाउन आग्रह गरेका छन्। 
कार्यसम्पादन समितिको बैठक डाक्न महामन्त्री राणाले लेखे अध्यक्ष लिङ्देनलाई पत्र 

काठमाडौं, साउन १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्सेर जबराले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर यथाशिघ्र कार्यसम्पादन समिति बैठक बोलाउन आग्रह गरेका छन्।

महामनत्री राणाले आइतबार अध्यक्ष लिङ्देनलाई पत्र लेखर चेतावनीको शैलीमा कार्यसम्पादन समितिको बैठक बोलाउन आग्रह गरेका छन्। 

उनले जिल्ला अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षकहरु खटाउनेलगायतका कार्य एकैलाटी भएको भनाई समेत उनको छ। 

उक्त कार्य आफूहरुलाई अमान्य रहेको भनाई समेत उनले पत्रमा उल्लेख गरेका छन् । राणाले अधिवेशनका लागि पर्यवेक्षक खटाउने निर्णय समझदारीका आधारमा हुनुपर्ने बताए। 

अध्यक्ष लिङ्देनले विधान मिचेर गरिएको स्वेच्छाचारी निर्णय तथा कारवाहीहरु सच्याउनुपर्ने चेतावनी समेत पत्रमा दिएका छन्। 

प्रकाशित मिति: १९:२८ बजे, आइतबार, साउन १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्