Kathmandu Press

किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ

कञ्चनपुर, असार २८ : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका-४ बस्ने २५ वर्षीय...
किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ

कञ्चनपुर, असार २८ : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका-४ बस्ने २५ वर्षीय दिनेश राना रहेको प्रहरीले जनाएको छ।

Hardik ivf

रानाले २०७७ फागुन १४ गते बेलौरी नगरपालिका-२ गोकुलपुरमा ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ आइतबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:२९ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्