Kathmandu Press

प्रतिगमनविरुद्ध माइतीघरमा सिठी जुलुस (फोटो फिचर)

काठमाडौं, असार २४: प्रतिगमनका विरुद्धमा विपक्षी दल निकट विद्यार्थी संगठहरुले सिठी जुलुस निकालेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (माधव नेपाल निकट), अनेरास्ववियू...
प्रतिगमनविरुद्ध माइतीघरमा सिठी जुलुस (फोटो फिचर)

काठमाडौं, असार २४: प्रतिगमनका विरुद्धमा विपक्षी दल निकट विद्यार्थी संगठहरुले सिठी जुलुस निकालेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (माधव नेपाल निकट), अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले माइतीघर मण्डलामा सिठी जुलुस गरेका हुन्।

विद्यार्थी संगठनहरुले माइतीघरबाट बबरमहलसम्म सिठी जुलु निकालेका थिए । उनीहरुले ‘महँगी, भ्रष्टाचार र कुशासन बन्द गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’ लेखिएको ब्यानरसहित सिठी जुलुस गरेका थिए।

प्रकाशित मिति: १७:३९ बजे, बिहीबार, असार २४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्