Kathmandu Press

रवि ओडले ल्याए ‘राजा रानी’

काठमाडाैं, जेठ १८ : गायक रवि ओडले नयाँ गीत ‘राजा रानी’ बजारमा ल्याएका छन्। नेपाल आइडल सिजन २का विजेता रविनालााई गीतमा स्मिता दाहालले...
रवि ओडले ल्याए ‘राजा रानी’

काठमाडाैं, जेठ १८ : गायक रवि ओडले नयाँ गीत ‘राजा रानी’ बजारमा ल्याएका छन्। नेपाल आइडल सिजन २का विजेता रविलााई गीतमा स्मिता दाहालले साथ दिएकी छिन्।

गीतमा शब्द/संगीत भीम बिसीको रहेको छ भने एरेन्ज रिकेश गुरुङले गरेका छन्।

दिनेश विष्टले दिर्नेशन गरेको भिडियोडमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका सिवाकोटी र दिनेश विष्टले अभिनय गरेका छन्। भिडियो दिनपरी क्रियशनको युट्युब च्यालनबाट सार्वजनिक भएको हो।

हेर्नुस् भिडियाे :

प्रकाशित मिति: १२:२८ बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्