Kathmandu Press

प्रमिलाले ल्याइन चेतनामुलक गीत ‘सेवा गरौं’

काठमाडौं, जेठ १६ : गीतकार प्रमिला बस्नेतले चेतनामुलक गीत ‘सेवा गरौं’ बजारमा ल्याएकी छिन् ।कोरानाका कारण अप्ठ्यारोमा परेकाहरुको व्यथा समेटिएको गीतमा पदम राई...
प्रमिलाले ल्याइन चेतनामुलक गीत ‘सेवा गरौं’

काठमाडौं, जेठ १६ : गीतकार प्रमिला बस्नेतले चेतनामुलक गीत ‘सेवा गरौं’ बजारमा ल्याएकी छिन् ।

कोरानाका कारण अप्ठ्यारोमा परेकाहरुको व्यथा समेटिएको गीतमा पदम राई , ज्ञानु ज्ञान्मी, सुष्मा लिम्बु र संगीता रानपहेलीको स्वर रहेको छ। गीतमा धनु गयामीको संगीत एवं एरेन्ज रहेको छ ।

Hardik ivf

सरोज प्याकुरेलको निर्देशन भिडियो सुरेन्द्र श्रेष्ठले खिचेका हुन् । भिडियोमा सरोज दाहाल र मिना बास्कोटा अभिनय गरेका छन्।

हेर्नुस् भिडियाे

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, जेठ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्