Kathmandu Press

मकवानपुरमा थपियो जेठ १३ सम्म निषेधाज्ञा

मकवानपुरमा थपियो जेठ १३ सम्म निषेधाज्ञा

काठमाडौं, वैशाख ३० : मकवानपुरमा आगामी जेठ १३ गनेसम्म निषेधाज्ञा गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले कोरोना सङ्क्रमणदर वृद्धि हुँदै गएपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यसअघि जिल्लामा यही वैशाख १९ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी भएको थियो । उनले कोरोना सङ्क्रमण दर तथा मृत्यु समेत वृद्धि भइरहेकाले सङ्क्रमण थप फैलिन नदिन र नागरिकलाई सुरक्षित राख्न निषेधाज्ञाको अवधि लम्ब्याएको जानकारी दिए । 

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्