बानियाँ बने बागमती कांग्रेसको संसदीय दलको नेता
बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै बानियाँ संसदीय दलको नेतामा निर्वाचित भएका हुन्। उनी कांग्र्रेसको बागमती प्रदेश साभपति पनि हुन्।
मकवापनपु, साउन १४ : इन्द्र बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बनेका छन्।
बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै बानियाँ संसदीय दलको नेतामा निर्वाचित भएका हुन्। उनी कांग्र्रेसको बागमती प्रदेश साभपति पनि हुन्।
बुधबार भएको निर्वाचनमा बागमतीमा रहेका कांग्रेसका ३७ सांसदमध्ये २२ जनाले बानियाँका पक्षमा मतदान गर्दा १४ जनाले लामाको पक्षमा मतदान गरेका छन्। १ मत भने बदर भएको छ।
मंगलबार आफूविरूद्ध संसदीय दलमा परेको अविश्वासको प्रस्तावको विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताको हैसियत गुमाएका थिए।
प्रकाशित मिति: १७:०१ बजे, बुधबार, साउन १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)




-(56)-1764919423.jpg)





