क्रान्तिले निर्देशन गरेको ‘नियतिको खेल’को भिडियो सार्वजनिक
काठमाडौं, वैशाख २९ : क्रान्ति केसीको निर्देशनमा तयार भएको ‘नियतिको खेल’को म्युजिड भिडियो सार्वजनिक भएको छ। जातीय विभेदको विषय उठान गरेको भिडियो सुनिल...
काठमाडौं, वैशाख २९ : क्रान्ति केसीको निर्देशनमा तयार भएको ‘नियतिको खेल’को म्युजिड भिडियो सार्वजनिक भएको छ। जातीय विभेदको विषय उठान गरेको भिडियो सुनिल बिसिको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
सुमन बस्नेत र मुना कुमालले स्वर रहेको गीतको भिडियोमा ध्रुव कोइराला, जसोदा कार्की र बिक्रम बुढाथोकीले अभियन गरेका छन् ।
गीतमा राजेन्द्र रावतको शब्द, कृष्ण बाजुरालीको संगीत, एरेन्ज र मिक्सिङ रहेको छ भने भिडिया अजय रेग्मीले खिचेका हुन्।
प्रकाशित मिति: १३:५९ बजे, बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार