आहा लुम्बिनी ! (फोटो फिचर)

रुपन्देही, वैशाख ३ : आन्तरिक पर्यटकको पहिलो रोजाइको गन्तव्य लुम्बिनी । कोरोना कहरले ठप्प बनेको लुम्बिनीमा विस्तारै पर्यटक बढ्न थालेका छन्।

कोरोना कहरका कारण ०७६ चैतबाट बन्द भएको लुम्बिनी ०७७ मंसिरबाट खुलेको थियो । त्यसयता ३ लाख हाराहारीले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ।

तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेको केही भारतीय रहेको कोषाले जनाएको छ। कोषाका अनुसर लिम्बिनीमा प्रत्येक दिन औषत १ हजार पर्यटक आउने गरेका छन्।

 

 

 Published Date: Friday, 16th April 2021 1:33:00 pm