Kathmandu Press

आहा लुम्बिनी ! (फोटो फिचर)

कोरोना कहरका कारण ०७६ चैतबाट बन्द भएको लुम्बिनी ०७७ मंसिरबाट खुलेको थियो, त्यसयता ३ लाख हाराहारीले लुम्बिनी भ्रमण गरिसकेका छन्।
आहा लुम्बिनी ! (फोटो फिचर)
Hardik ivfHardik ivf

रुपन्देही, वैशाख ३ : आन्तरिक पर्यटकको पहिलो रोजाइको गन्तव्य लुम्बिनी । कोरोना कहरले ठप्प बनेको लुम्बिनीमा विस्तारै पर्यटक बढ्न थालेका छन्।

कोरोना कहरका कारण ०७६ चैतबाट बन्द भएको लुम्बिनी ०७७ मंसिरबाट खुलेको थियो । त्यसयता ३ लाख हाराहारीले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ।

तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेको केही भारतीय रहेको कोषाले जनाएको छ। कोषाका अनुसर लिम्बिनीमा प्रत्येक दिन औषत १ हजार पर्यटक आउने गरेका छन्।

 

 

प्रकाशित मिति: १३:३३ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्