Kathmandu Press

बलिउड कलाकारको घरमा आयकर विभागको छापा 

नयाँ दिल्ली, फागुन १९ : आयकर विभागले बलिउड कलाकारको घरमा छापा मारेको छ । विभागले फिल्म निर्देशक अनुराग कश्यप, विकास बेहेल र अभिनेत्री तापसी...
बलिउड कलाकारको घरमा आयकर विभागको छापा 
Hardik ivfHardik ivf

नयाँ दिल्ली, फागुन १९ : आयकर विभागले बलिउड कलाकारको घरमा छापा मारेको छ । विभागले फिल्म निर्देशक अनुराग कश्यप, विकास बेहेल र अभिनेत्री तापसी पन्नुको घरमा छापा मारेको हो । 

यो छापा फ्यान्टम चलचित्रसँग सम्बन्धित रहेको बताइएको छ । विभागले मुम्बईका अन्य धेरै ठाउँमा छापा मार्ने तयारी गरेको छ । 

केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी)का जनसम्पर्क अधिकारीले फ्यान्टम फिल्मको सेटमा पनि छापा मारेको बताए ।

प्रकाशित मिति: १४:०५ बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘बोक्सीको घर’ प्रदर्शनमा
‘बोक्सीको घर’ प्रदर्शनमा
आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’ 
आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’