Kathmandu Press

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव

काठमाडौं, फागुन ४ :  हिमालयन जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । हिमालयन जनरलले चुक्ता पुँजीकाे ३ प्रतिशत बोनस सेयर र...
हिमालयन जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव
Hardik ivfHardik ivf

काठमाडौं, फागुन ४ :  हिमालयन जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । हिमालयन जनरलले चुक्ता पुँजीकाे ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.७५ प्रतिशत  नगद वितरण गर्ने घोषणा गरेको हो ।

हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृति भई वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । 


 

 

प्रकाशित मिति: १२:३६ बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्