Kathmandu Press

बजार पुँजीकरण ३५ खर्ब ६३ अर्ब  नाघ्याे  

काठमाडौ‌, फागुन ३ :   धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको...
बजार पुँजीकरण ३५ खर्ब ६३ अर्ब  नाघ्याे  
Hardik ivfHardik ivf

काठमाडौ‌, फागुन ३ :   धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिक समीक्षा गरेपछि बजारमा थप उछाल देखिएको छ ।     

आजको कारोबारपछि बजार पुँजीकरण साढे ३५ खर्बमाथि पुगेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार पुँजीकरण र ३५ खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख ७० हजारको हाराहारीमा पुगेको छ । 

प्रकाशित मिति: १८:४१ बजे, सोमबार, फागुन ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्