Kathmandu Press

चन्द्रागिरीका १४ लाखभन्दा बढी सेयर माग, बिक्रेता शून्य

काठमाडौं, माघ २५ :  चन्द्रागिरी हिल्स लिमिटेडका लाखौँ कित्ता सेयर माग गरिएको छ । दिउँसो १ बजेसम्म १४ लाखभन्दा बढी कित्ता माग गरिएको हो...
चन्द्रागिरीका १४ लाखभन्दा बढी सेयर माग, बिक्रेता शून्य
Hardik ivfHardik ivf

काठमाडौं, माघ २५ :  चन्द्रागिरी हिल्स लिमिटेडका लाखौँ कित्ता सेयर माग गरिएको छ । दिउँसो १ बजेसम्म १४ लाखभन्दा बढी कित्ता माग गरिएको हो ।  तर बिक्रेता भने शून्य रहेका छन् ।

चन्द्रागिरी हिल्सको सेयर आजदेखि दोस्रो सेयर बजारमा कारोबार सुरु भएको छ । आज यसको पहिलो कारोबार १६१ रुपैयाँमा भएको हाे । पहिलो कारोबारका लागि नेप्सेले ९६.६९ रुपैयाँदेखि २९०.७ रुपैयाँको रेन्ज दिएको थियो ।

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, माघ २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्