हिमाली जिल्लामा हिमपात, किसान दंग
बिहीबार रातिदेखि जाजरकोट, डोल्पा, म्याग्दी, हुम्लालगायतका हिमाली जिल्लामा हिमपात भएकाे छ । हिमपात हुँदा जनजीवनमा सहज नभए पनि गहुँ, जौँ र उवा बाली राम्रो हुने भएकाले यहाँका किसान खुसी भएका छन् ।काठमाडाैं, माघ २३ : बिहीबार रातिदेखि जाजरकोट, डोल्पा, म्याग्दी, हुम्लालगायतका हिमाली जिल्लामा हिमपात भएकाे छ । हिमपात हुँदा जनजीवनमा सहज नभए पनि गहुँ, जौँ र उवा बाली राम्रो हुने भएकाले यहाँका किसान खुसी भएका छन् ।
सुदूरपश्चिम प्रदेशको पर्यटकीय स्थल खप्तडमा पनि हिमपात भएकाे छ । बिहीबारदेखि हिमपात भइरहेको खप्तडमा करिब दुई फिट हिउँ जमेको छ ।
प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रविलाई निलम्बन गर्न सरकारी वकिलले संसद सचिवालयलाई पठायो पत्रआइतबार, पुस ७, २०८१
यसकारण रवि लामिछानेको सांसद पद स्वत: निलम्बनमाआइतबार, पुस ७, २०८१
डेनमार्कको राजदूतमा तुलाधर नियुक्तआइतबार, पुस ७, २०८१
डकुमेन्ट्री ‘भत्तेराज लाखे आजुको कथा’ आउँदैआइतबार, पुस ७, २०८१