डेनमार्कको राजदूतमा तुलाधर नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन्।
काठमाडौं, पुस ७ : राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आज राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १९:५७ बजे, आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकारहरू आन्दोलित तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_3b604b88-1786601385.jpg)


