Kathmandu Press

चार जिल्लामा कोरोना संक्रमित शून्य  

काठमाडौं–  नेपालका चार जिल्लामा कोरोना संक्रमित शून्य रहेको पाइएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा भोजपुर, कालीकोट, रुकुम (पश्चि)...
चार जिल्लामा कोरोना संक्रमित शून्य  
Hardik ivfHardik ivf

काठमाडौं–  नेपालका चार जिल्लामा कोरोना संक्रमित शून्य रहेको पाइएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा भोजपुर, कालीकोट, रुकुम (पश्चि) र मुगुमा कोरोना संक्रमित छैनन् ।

संक्रमणदर घटे पनि जोखिम उत्तिकै रहेकाले सचेतना अपनाउन अनुरोध गरिएको छ ।
 

प्रकाशित मिति: १८:४८ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्