नाचिदेऊ वसन्तीको उत्कृष्ट कभर बनाउनेलाई १ लाख पुरस्कार

काठमाडौं– गायक दिल तामाङको म्युजिक भिडियो  ‘नाचिदेउm वसन्ती’को कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ  ।

प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै  ‘नाचिदेउm बसन्ती’को कभर भिडियो बनाइसक्नुपर्ने समय सीमा तोकेको हो । यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउनेमध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गर्ने  जनाएको थियो । 

 Published Date: Friday, 22nd January 2021 4:43:00 pm