Kathmandu Press

नाचिदेऊ वसन्तीको उत्कृष्ट कभर बनाउनेलाई १ लाख पुरस्कार

काठमाडौं– गायक दिल तामाङको म्युजिक भिडियो  ‘नाचिदेउm वसन्ती’को कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ  ।प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै...
नाचिदेऊ वसन्तीको उत्कृष्ट कभर बनाउनेलाई १ लाख पुरस्कार
Hardik ivfHardik ivf

काठमाडौं– गायक दिल तामाङको म्युजिक भिडियो  ‘नाचिदेउm वसन्ती’को कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ  ।

प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै  ‘नाचिदेउm बसन्ती’को कभर भिडियो बनाइसक्नुपर्ने समय सीमा तोकेको हो । यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउनेमध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गर्ने  जनाएको थियो । 

प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलिउड कलाकार जय भानुशाली नेपालमा
बलिउड कलाकार जय भानुशाली नेपालमा
शमी साहित्य साधना सम्मान घोषणा
शमी साहित्य साधना सम्मान घोषणा