Kathmandu Press

संसद् विघटनविरुद्ध राजधानीमा प्रदर्शन (तस्बिरहरु)

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-नेपाल समूहले आज राजधानीमा प्रदर्शन गरेको छ। काठमाडौंका उपत्याका तीनै जिल्लाबाट जुलुस निस्केका छन्।
संसद् विघटनविरुद्ध राजधानीमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं, माघ ९ : प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-नेपाल समूहले आज राजधानीमा प्रदर्शन गरेको छ।

काठमाडौंका उपत्याका तीनै जिल्लाबाट जुलुस निस्केका छन्। नौ स्थानबाट आएका जुलुस भृकुटी मण्डप पुगेका छन्।

भृकुटी मण्डपमा विरोध सभाको आयोजना गरिएको छ। सभालाई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्दैछन्।

Hardik ivf

 

प्रकाशित मिति: १४:४६ बजे, शुक्रबार, माघ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्