ललितपुरमा श्रीमान् र श्रीमतीको शव फेला
ललितपुरको महालक्ष्मी नगरपालिका–७ मा डेरा गरी बस्ने श्रीमान् र श्रीमतीको शव आफ्नै कोठामा भेटिएको हो ।
काठमाडौं– आज श्रीमान् र श्रीमतीको शव फेला परेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–७ मा डेरा गरी बस्ने श्रीमान् र श्रीमतीको शव आफ्नै कोठामा भेटिएको हो ।
प्रहरीका अनुसार मृतकहरु ३२ वर्षीय सागर पोख्रेल र श्रीमती २२ वर्षीया निर्मला रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: १६:१७ बजे, सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार