ललितपुरमा श्रीमान् र श्रीमतीको शव फेला

काठमाडौं–  आज श्रीमान्  र श्रीमतीको शव फेला परेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–७ मा डेरा गरी बस्ने  श्रीमान् र श्रीमतीको शव आफ्नै कोठामा भेटिएको हो ।

प्रहरीका अनुसार मृतकहरु ३२ वर्षीय सागर पोख्रेल र श्रीमती २२ वर्षीया निर्मला रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 Published Date: Monday, 18th January 2021 4:17:00 pm