Kathmandu Press

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्ती संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३१.५८ प्रतिशत लाभांश वितरण निर्णय गरेको छ । फरवार्डले हाल कायम चुक्ता पुँजी (५०, ०४, १५, ४००) काे ६.५८ प्रतिशत नगद र २५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा
Hardik ivfHardik ivf

काठमाडौं– फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्ती संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३१.५८ प्रतिशत लाभांश वितरण निर्णय गरेको छ । फरवार्डले हाल कायम चुक्ता पुँजी (५०, ०४, १५, ४००) काे ६.५८ प्रतिशत नगद र २५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

फरवार्डको विज्ञप्तिमा उल्लेख छ, ‘सञ्चालक समितिको मिति २०७७/०९/२२ गते बसेको बैठक न. ९९ बाट हाल काय चुक्ता पुँजीको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने ।’ 

प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, पुस २३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्