Kathmandu Press

‘कुली नम्बर वान’ को रिमेक प्रदर्शनमा आउँँदै

काठमाडौं, मंसिर १२ : सन् १९९७ मा प्रदर्शन भएको फिल्म ‘कुली नम्बर वान’ को रिमेक पुनः प्रदर्शनमा आउने भएको छ। निर्देशक डेविड धवनले ४५...
‘कुली नम्बर वान’ को रिमेक प्रदर्शनमा आउँँदै

काठमाडौं, मंसिर १२ : सन् १९९७ मा प्रदर्शन भएको फिल्म ‘कुली नम्बर वान’ को रिमेक पुनः प्रदर्शनमा आउने भएको छ। 

निर्देशक डेविड धवनले ४५ औं ‘कुली नम्बर वान’ मा अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खानको अभिनय देख पाइन्छ।  फिल्मको ट्रेलर शनिबार सार्वजनिक हुनेछ।

Hardik ivf

परेश रावलले समेत भूमिका रहेको यो फिल्म आगामी २५ डिसेम्बरमा फिल्म ओटीटी प्लेटफर्ममार्फत प्रदर्शन हुनेछ। फिल्ममा जावेद जाफरीको अभिनय हेर्न पाइनेछ। 

सन् १९९५ मा उक्त फिल्ममा गोविन्दा, करिश्मा कपूर र कादर खानको जोडदार प्रस्तुति रहेको थियो।
 

प्रकाशित मिति: ००:१० बजे, शनिबार, मंसिर १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्