Kathmandu Press

प्रिया प्रकाशले गाएको नयाँ भिडियो भाइरल

मुम्बई, मंसिर १० : आँखा झिम्काएको भिडियो बाहिर आएपछि भाइरल बनेकी भारतीय अभिनेत्री प्रिया प्रकाश वारियरको अर्को फेरि अर्को भिडियो भाइरल बनेको छ।प्रियाले...
प्रिया प्रकाशले गाएको नयाँ भिडियो भाइरल

मुम्बई, मंसिर १० : आँखा झिम्काएको भिडियो बाहिर आएपछि भाइरल बनेकी भारतीय अभिनेत्री प्रिया प्रकाश वारियरको फेरि अर्को भिडियो भाइरल बनेको छ।

प्रियाले एउटा पार्टीमा गीत गाएकी छन्। रणवीर कपूरको अभिनय रहेको गीत चन्ना मेरेया प्रियाले गाएकी छिन्।

 

उनले गाएको यो गीतको भिडियो बाहिर आएसँगै चर्चामा आएकी छन्। उनले इन्स्टाग्राममा सेयर गरेको यो भिडियो अहिले भाइरल बनेको छ।

उनले अन्य हिन्दी गीत पनि गाएकी छन्। जुन इन्स्टाग्राममा सेयर गर्दै आएकी छन्।

दुई वर्ष अघि उनको एक क्लिप भाइरल भएको थियो। जसमा उनले आँखा झिम्काएकी थिइन्। यसका हजारौं मिम बनेका थिए।

यस अघि भाइरल भएकाे भिडियाे

 

प्रकाशित मिति: १९:१६ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्