Kathmandu Press

भवन उद्घाटनकाे लागि प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान 

काठमाडौं, मंसिर ८ : प्रधानमन्त्री केपी शर्मा ओली घुन्सामा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्न ताप्लेजुङ पुगेका छन्। प्रधानमन्त्रीसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय...
भवन उद्घाटनकाे लागि प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान 

काठमाडौं, मंसिर ८ : प्रधानमन्त्री केपी शर्मा ओली घुन्सामा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्न ताप्लेजुङ पुगेका छन्। 

प्रधानमन्त्रीसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई पनि ताप्लेजुङ पुगेका छन्। 

Hardik ivf

घुन्सामा भवन उद्घाटनपछि टोली ओलाचुङ्गोला हुँदै इलाम पुग्ने कार्यक्रम छ। टोलीले इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको छ।  

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि प्धानमन्त्री ओली दोस्रो पटक उपत्यका बाहिरको कार्यक्रममा निस्किएका हुन्।

प्रकाशित मिति: १८:०३ बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्