Kathmandu Press

पूर्वसभामुख महराकी पत्नीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं, कात्तिक १४ : स्वास्थ्यमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमतीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।श्वासप्रश्वासमा समस्यादेखिएपछि दाङको घोराहीबाट सीता महारालाई शुक्रबार बिहान उपचारका...
पूर्वसभामुख महराकी पत्नीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक १४ : स्वास्थ्यमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमतीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।

श्वासप्रश्वासमा समस्यादेखिएपछि दाङको घोराहीबाट सीता महारालाई शुक्रबार बिहान उपचारका लागि काठमाडौं ल्याइएको हो।

५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ।

प्रकाशित मिति: २०:२५ बजे, शुक्रबार, कात्तिक १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्