Kathmandu Press

थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि 

नेपालमा थप ३७४९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि 
सांकेतिक तस्वीर।

काठमाडौं, असोज २९ : नेपालमा थप ३७४९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३७४९  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए। 

Hardik ivf

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। संक्रमितमध्ये ८४ हजार ५१८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६९४ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर ३५६४   जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:०२ बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्