Kathmandu Press

भूपरिवेष्ठित राष्ट्रहरू बाध्यताले अलग हुनुपरेको छ : प्रधानमन्त्री 

‘भू–परिवेष्ठित राष्ट्रहरू विकल्पले होइन, बाध्यताले अलग छन् । तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ । खोल्नु कर्तव्य हो, अनुग्रह होइन। अवरोधलाई नवप्रवर्तनमा बदलौं। यसलाई साझा समृद्धिको इन्जिन बनाऔं,’ प्रधानमन्त्री ओलीले भने।
भूपरिवेष्ठित राष्ट्रहरू बाध्यताले अलग हुनुपरेको छ : प्रधानमन्त्री 

काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओलीले भूपरिवेष्ठित राष्ट्रहरू बाध्यताले अलग हुनुपरेको भनाई राखेका छन्। 

भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को साइड इभेन्टमा सहभागी हुन तुर्कमेनिस्तान पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

Hardik ivf

‘भू–परिवेष्ठित राष्ट्रहरू विकल्पले होइन, बाध्यताले अलग छन् । तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ । खोल्नु कर्तव्य हो, अनुग्रह होइन। अवरोधलाई नवप्रवर्तनमा बदलौं। यसलाई साझा समृद्धिको इन्जिन बनाऔं,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले कनेक्टिभिटी नै न्याय भएको पनि बताए। 

ओली एलएलडिसी समूहको सम्मेलनमा सहभागी तुर्कमेनिस्तानको अवाजा पुगेका हुन्। नेपाल एलएलडिसी समूहको अध्यक्ष रहेको  । 

प्रकाशित मिति: १७:२४ बजे, मंगलबार, साउन २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्