शुक्रबार, कात्तिक १४, २०७७

विहानै काठमाडौंमा ठूलो भूकम्पको धक्का, ६ रेक्टर स्केल मापन (अपडेट)

काठमाडौं, भदौ ३१ : काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । विहान ५ वजेर १९ मिनेटमा ठूलो धक्का महशुस भएको हो । 

भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले हल्लाएपछि काठमाडौं उपत्यकामा मानिसहरु घर बाहिर निस्किएको थिए । 

 Published Date: Tuesday, 15th September 2020 11:40:00 pm