विहानै काठमाडौंमा ठूलो भूकम्पको धक्का, ६ रेक्टर स्केल मापन (अपडेट)
काठमाडौं, भदौ ३१ : काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । विहान ५ वजेर २० मिनेटमा ठूलो धक्का महशुस भएको हो । भूकम्प ४...
काठमाडौं, भदौ ३१ : काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । विहान ५ वजेर १९ मिनेटमा ठूलो धक्का महशुस भएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले हल्लाएपछि काठमाडौं उपत्यकामा मानिसहरु घर बाहिर निस्किएको थिए ।
An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial
— NSC, Nepal (@NepalNsc) September 15, 2020
प्रकाशित मिति: ०५:२५ बजे, बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार