जेनजी युवाहरूले जलाए अख्तियारको केन्द्रीय कार्यालय
यसअघि जेनजी युवाहरुले सिंहदरवार, सर्वोच्च अदालत, संघिय संसद भवन, अन्य सरकारी कार्यालय, शीर्ष नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए।
काठमाडौं, भदौ २४ : जेनजी युवाहरूको समूहले टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा पनि आगजनी गरेका छन्।
यसअघि जेनजी युवाहरुले सिंहदरवार, सर्वोच्च अदालत, संघिय संसद भवन, अन्य सरकारी कार्यालय, शीर्ष नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए।
जेनजीको आन्दोलनकाक्रममा सोमबार र मंगलबारको प्रदर्शनमा २१ जनाको मृत्यु भइसकेको छ । झण्डै ५ सय भन्द्या बढी घाइते छन्।
प्रकाशित मिति: १९:५० बजे, मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)