Kathmandu Press

जुम्लाको स्याउ बाँडेर सुरु भयाे रास्वपाको केन्द्रीय समिति बैठक

शनिबार वनस्थलीस्थित घन्टीघरमा पार्टी सभापति रवि लामिछानेद्वारा जुम्लाको स्याउ बाँडेर सुरु गरिएको हो। 
जुम्लाको स्याउ बाँडेर सुरु भयाे रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, असाेज १७: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । 

शनिबार वनस्थलीस्थित घन्टीघरमा पार्टी सभापति रवि लामिछानेद्वारा जुम्लाको स्याउ बाँडेर सुरु गरिएको हो। 

आजको बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनलगायत विषयमा छलफल हुनेछ।

बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियान र मधेश प्रदेश संगठनको ‘अडिट’ प्रतिवेदनमाथि पनि छलफल हुनेछ ।

प्रकाशित मिति: १७:४८ बजे, शनिबार, असोज १७, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्