Kathmandu Press

असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]

दशैंको किनमेलका लागि बजारमा आउने मानिसहरूको संख्या बढ्दा क्षेत्र अस्तव्यस्त बनेको छ।
असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]

काठमाडौं, असोज १७ : नेपालमा मनाइनै सबैभन्दा ठूलो चार्ड दशैं नजिकिएको छ। दशैं नजिकिएसँगै बजारमा भीडभाड बढेको छ।

अहिले काठमाडौंको असन–इन्द्रचोक क्षेत्रमा निकै चहलपहल बढेको छ। 

मानिसहरूको बाक्लो भीडसँगै सवारीसाधनको जाम पनि उत्तिकै देखिएको छ। 

दशैंको किनमेलका लागि बजारमा आउने मानिसहरूको संख्या बढ्दा क्षेत्र अस्तव्यस्त बनेको छ।

photo-10_3ebed816-1791028779.jpg

photo-2_b731b5e2-1791028782.jpg

photo-1_78cfd7b5-1791028785.jpg

photo-8_822dd29a-1791028780.jpg

photo-9_1ab31a23-1791028780.jpg

photo-5_5c7d873e-1791028785.jpg

photo-11_c40212e6-1791028779.jpg

प्रकाशित मिति: १७:४७ बजे, शनिबार, असोज १७, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्