Kathmandu Press

देश जेन–जीकै हातमा छ, कृपय घर फर्कनुहोस् : बालेन शाह

उनले लेखेका छन्, ‘प्लिज जेन–जी देश तपाईंहरूकै हातमा हो। तपाईंहरुले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्कनुस्।’ 
देश जेन–जीकै हातमा छ, कृपय घर फर्कनुहोस् : बालेन शाह

काठमाडौं, भदौ २४ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेन–जीहरुलाई घर फर्किनका लागि आग्रह गरेका छन्। 

उनले सामाजिक सञ्जालमार्फत देश जेन–जीकै हातमा रहेको र अब जति क्षति हुन्छ आफ्नै हुने भन्दै घर फर्कन आग्रह गरेका हुन्। 

उनले लेखेका छन्, ‘प्लिज जेन–जी देश तपाईंहरूकै हातमा हो। तपाईंहरुले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्कनुस्।’ 

प्रकाशित मिति: १९:१२ बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्