शुक्रबार, असोज २, २०७७

आन्तरिक उडान र लामो दुरीको सवारी असोज ५ गतेदेखि खुलाउने सरकारको निर्णय

काठमाडौं, भदौ २९ : सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सामाजिक दूरी कायम गरेर खुला गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । जनस्वास्थ्का मापदण्डको पालना गर्दै ती सेवा सुचारु गर्ने निर्णय सरकारले गरेको हो।

 Published Date: Monday, 14th September 2020 9:08:00 pm