आन्तरिक उडान र लामो दुरीको सवारी असोज ५ गतेदेखि खुलाउने सरकारको निर्णय
सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सामाजिक दूरी कायम गरेर खुला गर्ने निर्णय गरेको छ ।
काठमाडौं, भदौ २९ : सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सामाजिक दूरी कायम गरेर खुला गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । जनस्वास्थ्का मापदण्डको पालना गर्दै ती सेवा सुचारु गर्ने निर्णय सरकारले गरेको हो।
प्रकाशित मिति: २१:०८ बजे, सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार