Kathmandu Press
संवैधानिक परिषद बैठक सुरु, उपसभामुख पनि सहभागी संभवतः आजै नयाँ प्रधानन्यायाधीश सिफारिसको टुंगो लाग्ने छ। न्याय परिषदले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका आठजना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस
भोटेकोशीमा गाडी खस्यो