Kathmandu Press
गोरखामा लोपोउन्मुख तामे सालक भेटियोस्थानीयवासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा वयस्क हुँदै गरेको तामे सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए।
काठमाडौं प्रेस
काठमाडौं प्रेस