Kathmandu Press

'कांग्रेस सरकारमा रहँदा कुशासन किन?' भन्दै नेविसंघकाे प्रदर्शन

'कांग्रेस सरकारमा रहँदा कुशासन किन?' भन्दै नेविसंघकाे प्रदर्शन

काठमाडाैं, मंसिर २८ : सत्तारूढ दल नेपाली कांग्रेसकाे भ्रार्तृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भ्रष्टाचारविरुद्ध आन्दोलन भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ।

'कांग्रेस सरकारमा रहँदा कुशासन किन?' भन्दै नेविसंघले बिहीबार काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडि प्रदर्शन गरेको हो।

उनीहरुले एनसेल प्रकरणमा अरवौं भ्रष्टाचार भएकाले यसको गम्भीर रुपमा छानबिन गर्नुपर्ने माग गरेका छन्। मुखमा मुकुण्डोसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले तस्करी गर्न पाइँदैन, माफियाहरु होसियार लगायतका नारा लगाएका थिए। 

प्रकाशित मिति: १३:४८ बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्