Kathmandu Press

प्रज्ञा प्रतिष्ठानका कुलपति राई र प्राज्ञ बस्नेत अमेरिकामा सम्मानित

मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट  ह्यारी भण्डारीले राई र बस्नेतलाई उक्त सम्मान प्रदान गरेका हुन्।
प्रज्ञा प्रतिष्ठानका कुलपति राई र प्राज्ञ बस्नेत अमेरिकामा सम्मानित

वासिङ्टन डिसी, मंसिर २७ : प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र प्राज्ञ बाबा बस्नेतलाई अमेरिकाको मेरिल्याण्डमा सम्मान गरिएको छ।

मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट  ह्यारी भण्डारीले राई र बस्नेतलाई उक्त सम्मान प्रदान गरेका हुन्।

Hardik ivf

अन्तर्राष्ट्रिय साहित्य समाजले आयोजना आफूलाई गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले सम्मानबाट आफूलाई नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा समर्पित हुन प्रेरणा मिलेको बताए।

प्राज्ञ बस्नेतले प्रज्ञा प्रतिष्ठानबाट साहित्यका हरेक विधाको उन्नयनका निम्ति कार्ययोजना तर्जुमा भएको बताए। मेरिल्याण्ड राज्यका डेलिगेट भण्डारीले नेपाली भाषा संस्कृतिको जगेर्नाका लागि सबै प्रवासी नेपालीको प्रयास हुनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १२:०९ बजे, बुधबार, मंसिर २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्