Kathmandu Press

फुङलिङमा आगलागी, पाँच लाख बराबर क्षति

सदरमुकाम बजार नजिक फुङलिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी भएको थियो।
फुङलिङमा आगलागी, पाँच लाख बराबर क्षति
Hardik ivf

फुङलिङ, मंसिर २३ : ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो ५ लाख बराबरको क्षति भएको छ।

सदरमुकाम बजार नजिक फुङलिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी भएको थियो।

फुङलिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ।

प्रकाशित मिति: ११:५१ बजे, शनिबार, मंसिर २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्