Kathmandu Press

लुम्बिनी प्रदेशका प्रदेश प्रमुखद्वारा निजामति ऐन प्रमाणीकरण

प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुखद्वारा निजामति ऐन प्रमाणीकरण
Hardik ivf

दाङ, मंसिर २१ : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश निजामती ऐन प्रमाणीकरण गरेका छन्।

प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।

उक्त विधेयक गत भदौ २२ गते प्रदेशसभाबाट पारित भएको थियो। विधेयक प्रमाणीकरण भएसँगै अब निजामती ऐन कार्यान्वयनमा आउनेछ।

प्रकाशित मिति: १८:२० बजे, बिहीबार, मंसिर २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्