एनएसएलमा इलाम र बुटवल भीड्दै
दुवै टिमको लागि यो तेस्रो खेल हो। अघिल्ला २ खेलमा इलामले १ जित र १ हारको सापमना गरेको छ भने बुलटल दुवै खेलमा पराजित भएको छ।
काठमाडौं, मंसिर १७ : जारी नेपाल सुपर लिग (एनएसएल)मा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ।
खेल दशरथ रंगशालमा साँझ साढे ५ बजेसुरु हुनेछ।
दुवै टिमको लागि यो तेस्रो खेल हो। अघिल्ला २ खेलमा इलामले १ जित र १ हारको सापमना गरेको छ भने बुलटल दुवै खेलमा पराजित भएको छ।
इलाम पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा झापा एफसीलाई हराए थियो ्।
बुटबल लुम्बिनी भने पहिलो खेलमा ललितपुर सिटी एफसी र दोस्रो खेलमा धनगढी एफसीसँग पराजित भएको थियो।
दुई खेलबाट ३ अंकसहित इलाम अंक तालिकाको छैटौं स्थानमा छ भने बुटवल लुम्बिनी अंकविहीन हुँदै पुछारमा छ।
प्रकाशित मिति: ११:५३ बजे, आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










