Kathmandu Press

प्रधान सेनापतिद्वारा सहायक रथी सिलवाललाई दर्ज्यानी चिन्ह प्रदान

सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति शर्माले सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
प्रधान सेनापतिद्वारा सहायक रथी सिलवाललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, मंसिर ११ : प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन्।

सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति शर्माले सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

महासेनानी दर्जामा पदोन्नति भएका ३ जना प्रमुख सेनानीलाई पनि सोही अवसरमा महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।

प्रकाशित मिति: १९:१३ बजे, सोमबार, मंसिर ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्