सिफलमा दुर्गा प्रसाईं समर्थककाे प्रदर्शन [तस्बिरहरू]
शासनले प्रदर्शनका लागि स्थान सिफल तोकिदिएपछि त्यहाँ शनिबार हिानैदेखि समर्थकहरूको भिड लागेको छ।![सिफलमा दुर्गा प्रसाईं समर्थककाे प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/sifal-1700903794.jpg)
काठमाडौं, मंसिर ९ : जिल्ला प्रशासन काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न सहमति नदिएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले सिफलमा विरोध प्रदर्शन सुरू गरेको छ। प्रशासनले प्रदर्शनका लागि स्थान सिफल तोकिदिएपछि त्यहाँ शनिबार हिानैदेखि समर्थकहरूको भिड लागेको छ। कार्यक्रमको नेतृत्व गर्न प्रसाईं नै त्यहाँ पुगेक छन्। विरोध प्रदर्शनपछिको सभालाई उनले सम्बोधन गर्नेछन्।









प्रकाशित मिति: १५:०५ बजे, शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











