हिमाल हेर्नेको लर्को

कास्कीको मादी गाउँपालिका-१ स्थित करिब तीन हजार ९०० मिटर अग्लो कोरी पहाडमा गत हप्ता बिहानको समयमा हिमाल हेर्न पुगेका आन्तरिक पर्यटक। कास्कीको सिक्लेसहुँदै पछिल्लो समय यो पहाडमा पुग्ने पर्यटकको सङ्ख्या बढ्दो छ। तस्बिर : एकराज पाठक/रासस
प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कालभैरव अगाडि राखियो इन्द्रजात्राको लिंगो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1756634974.jpg)
![थिमीकाे लायकु र तान्त्रिक भैल नाच [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1755247398.jpg)
